Posts

Showing posts from January, 2023

शिक्षाको परिचय र नेपालको शैक्षिक इतिहास

  शिक्षाको परिचय र नेपालको शैक्षिक इतिहास १)       शिक्षाको अर्थ र परिभाषा        शिक्षाक ो शाब्दिक अर्थः ·         शिक्षा ल्याटिन भाषाको Education शब्दको शाब्दिक अर्थ E+ duco बाट अएको हो ।  जसमा  E+ duco को अर्थ भित्रबाट बाहिर ल्याउनु हुन्छ । ·         नेपाली भाषामा शिक्षा भन्ने शब्द संस्कृतिक भाषाको शिक्ष् धातुमा अ प्रत्यय लागेर बनेको हो । जसको अर्थ सिकाउनु   हुन्छ । अर्थातः व्यक्तिमा ज्ञान , सिप , र गुणको विकास गर्नु हुन्छ । ·         ल्याटिन भाषाका ३ शब्दहरु ·           Edocatum (Edu + catum) = Education अर्थातः to train, act of teaching आन्तरिक शक्ति बाहिर ल्याउनु ·         Educere (E+ ducere) = Education अर्थातः to lead out, to draw out   अगुवाई गर्नु वा बाहिर निकाल्नु ·         Educa...

नेपालकाे इतिहास

Image
  नेपालकाे इतिहास सम्बन्धी जानकारी   १.१ नेपालको इतिहासः  नेपालको  इतिहास प्राचीनकाल                                                      १) गोपाल वंश २) आभिर वंश ३) किराँत वंश    ४) सोम वंश   ५) लिच्छवी वंश                 मध्यकाल                                                              १) उपत्यका मल्ल काल    २) पुर्वी सेन राज्य    ३ ) चौबिसे राज्य  ४) बाइसे राज्य   ५ ) एकिकरणको सुरुवात                                             ...

विश्वको भुगोल

Image
  विश्वको भूगोल भूगोलः–पृथ्वीको अध्ययन गर्ने शास्त्र, Geography   भूगोल (Geography)  शब्द ग्रिक भाषको Geografia शब्द बाट लिइएको,  भूगोलका पिता                  — इराटोस्थेनेस  इराटोस्थेनेसको जन्म            — इ.पू. २७६ मा प्राचीन ग्रिसको साइरिनमा,  इराटाेस्थेनेसको मृत्यु      — इ.पु. १९४मा अलेक्जेन्ड्रीयामा (इजिप्टको राजधानी टोलेमिपाला)  इराटोस्थेनेस             — गणितविद्, भूगोलविद्, कवि, ज्योतिष, संगितसाधक थिए ।  सर्वप्रथम भूगोल शब्दका प्रयोगकर्ता    — इराटोस्थेनेस  पृथ्वीको परिधि पत्ता लगाउने           —  इराटोस्थेनेस  सर्वप्रथम पृथ्वीको नक्सा बनाउने                    — इराटोस्थेनेस  पृथ्वीको कक्षको झुकाई पत्ता लगाउने                     — इराटोस्थेनेस ...

ब्रह्माण्ड सम्बन्धी जानकारी

Image
सामान्यज्ञान ब्रह्माण्ड सम्बन्धी जानकारी १ . १ सौर्यमण्डल सुर्य , ग्रह , उपग्रह , तारा प्रकाशले एक बर्ष पार गर्न दुरी — प्रकाश बर्ष एक प्रकास बर्ष भन्नाले कति दुरी — ९५ खर्ब किलोमिटर प्रकाशले एक सेकेन्डमा कति दुरीपार गर्दछ   — ३ लाख कि . मी ग्रहहरुले सुर्यको वरिपरि एकपल्ट घुम्न लाग्ने अवधी   — त्यस ग्रहको १ बर्षको अबधी सौर्यमण्डल अन्तर्गत — सुर्य , ग्रह , उपग्रह तथा अनेकौं पिण्ड , उल्का , शिशुग्रह , लामपुच्छे तारा , उल्कापिण्डहरु The Big Bang Theory भन्दा अघिको चर्चामा आएको सिद्धान्त — Steady State Cosmology Model सन् १९२८ मा सर जेम्स जिम्सले प्रतिपादन गरेका थिए । सौर्य परिवारको उत्पति   — ग्यास र धुलकण मिश्रित गोलाबाट भएको मानिन्छ । सुर्य आकाशगंगाको तारापुञ्जीय केन्द्र (Galactic Center) बिचको दुरी — ३० हजार प्रकाश बर्ष आकाशगंगाको मोटाइ कति प्रकाश बर्ष छ   — १० हजार प्रकाश बर्ष ( लम्बाई १ लाख प्रकाश बर्ष ) अन्तरिक्षमा रहेका तारा , ग्रह , उपग्रह , तथा नक्षत्रहरुको समु...