शिक्षाको परिचय र नेपालको शैक्षिक इतिहास
शिक्षाको परिचय र नेपालको
शैक्षिक इतिहास
१)
शिक्षाको अर्थ र
परिभाषा
- शिक्षाको शाब्दिक अर्थः
· शिक्षा ल्याटिन भाषाको Education शब्दको शाब्दिक अर्थ E+ duco बाट अएको हो । जसमा E+ duco को अर्थ भित्रबाट बाहिर ल्याउनु हुन्छ ।
·
नेपाली भाषामा शिक्षा
भन्ने शब्द संस्कृतिक भाषाको शिक्ष् धातुमा अ प्रत्यय लागेर बनेको हो । जसको अर्थ
सिकाउनु हुन्छ । अर्थातः व्यक्तिमा ज्ञान, सिप, र गुणको विकास
गर्नु हुन्छ ।
·
ल्याटिन भाषाका ३
शब्दहरु
·
Edocatum (Edu + catum) =
Education अर्थातः to train, act of teaching आन्तरिक शक्ति बाहिर ल्याउनु
·
Educere (E+ ducere) =
Education अर्थातः to lead out, to draw out अगुवाई गर्नु वा बाहिर
निकाल्नु
·
Educare (E+ ducare)= Education अर्थातः to bring up, to rais, to educate अन्तर्निहित शक्तिको
विकास गर्नु
·
शिक्षाको शाब्दिक अर्थमा बालकमा रहेका अन्तर्निहित शक्तिलाई
पुर्णरुपमा विकसित गर्नु हो ।
- शिक्षाको संकुचित अर्थः
·
विद्यालयको घेराभित्र
दिइने शिक्षा प्रमाणपत्रमुखी शिक्षा
·
टि रेमन्टका
अनुसार "पुस्तकिय ज्ञान" book's knowledge"
·
तह निर्धारित
शिक्षा जस्तैः एस.एल.सी, आइ.ए, बि.ए र एम. ए तहमा वर्गिकृत शिक्षा
·
Comments
Post a Comment