शिक्षाको परिचय र नेपालको शैक्षिक इतिहास

 

शिक्षाको परिचय र नेपालको शैक्षिक इतिहास

१)      शिक्षाको अर्थ र परिभाषा

  •        शिक्षाको शाब्दिक अर्थः

·        शिक्षा ल्याटिन भाषाको Education शब्दको शाब्दिक अर्थ E+ duco बाट अएको हो ।  जसमा E+ duco को अर्थ भित्रबाट बाहिर ल्याउनु हुन्छ ।

·        नेपाली भाषामा शिक्षा भन्ने शब्द संस्कृतिक भाषाको शिक्ष् धातुमा अ प्रत्यय लागेर बनेको हो । जसको अर्थ सिकाउनु  हुन्छ । अर्थातः व्यक्तिमा ज्ञान, सिप, र गुणको विकास गर्नु हुन्छ ।

·        ल्याटिन भाषाका ३ शब्दहरु

·         Edocatum (Edu + catum) = Education अर्थातः to train, act of teaching आन्तरिक शक्ति बाहिर ल्याउनु

·        Educere (E+ ducere) = Education अर्थातः to lead out, to draw out  अगुवाई गर्नु वा बाहिर निकाल्नु

·        Educare (E+ ducare)= Education अर्थातः to bring up, to rais, to educate अन्तर्निहित शक्तिको विकास गर्नु

·        शिक्षाको शाब्दिक अर्थमा बालकमा रहेका अन्तर्निहित शक्तिलाई पुर्णरुपमा विकसित गर्नु हो ।

  •          शिक्षाको संकुचित अर्थः 

·        विद्यालयको घेराभित्र दिइने शिक्षा प्रमाणपत्रमुखी शिक्षा

·        टि रेमन्टका अनुसार "पुस्तकिय ज्ञान" book's knowledge"

·        तह निर्धारित शिक्षा जस्तैः एस.एल.सी, आइ., बि.ए र एम. ए तहमा वर्गिकृत शिक्षा

·         

Comments

Popular posts from this blog

ब्रह्माण्ड सम्बन्धी जानकारी