शिक्षाको परिचय र नेपालको शैक्षिक इतिहास
शिक्षाको परिचय र नेपालको शैक्षिक इतिहास १) शिक्षाको अर्थ र परिभाषा शिक्षाक ो शाब्दिक अर्थः · शिक्षा ल्याटिन भाषाको Education शब्दको शाब्दिक अर्थ E+ duco बाट अएको हो । जसमा E+ duco को अर्थ भित्रबाट बाहिर ल्याउनु हुन्छ । · नेपाली भाषामा शिक्षा भन्ने शब्द संस्कृतिक भाषाको शिक्ष् धातुमा अ प्रत्यय लागेर बनेको हो । जसको अर्थ सिकाउनु हुन्छ । अर्थातः व्यक्तिमा ज्ञान , सिप , र गुणको विकास गर्नु हुन्छ । · ल्याटिन भाषाका ३ शब्दहरु · Edocatum (Edu + catum) = Education अर्थातः to train, act of teaching आन्तरिक शक्ति बाहिर ल्याउनु · Educere (E+ ducere) = Education अर्थातः to lead out, to draw out अगुवाई गर्नु वा बाहिर निकाल्नु · Educare (E+ ducare)= Education अर्थातः to bring up, to rais, to educate अन्तर्निहित शक्तिको विकास गर्नु · शिक्षाको शाब्दिक अर्थमा बालकमा रहेका अन्तर्निहित शक्तिलाई पुर्णरुपमा विकसित गर्नु हो । शिक्षाको संकुचित अर्थः · विद्यालयको घेराभित्र दिइने शिक्षा प्रम